पतिसँगै निर्वाचन कार्यालय पुगेर रेखा थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उनले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएकी हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा उनी पति बलराम शाहीसँगै पुगेकी थिइन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया