अर्थशास्त्र नोबेल पुरस्कार : तीन अमेरिकी अर्थशास्त्री पुरस्कृत

काठमाडाैं । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२२ को अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा गरेको छ । अल्फ्रेड नोबेलको सम्झनामा, बैंक र वित्तीय संकटहरूमा उनको अनुसन्धानको लागि सोमबार अर्थशास्त्रीहरु बेन बेर्नान्के, डोग्लास डायमण्ड र फिलिप डाइब्भिगलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो ।
अवार्डको घोषणा गर्दै समितिले तीन पुरस्कार विजेताले अर्थतन्त्रमा विशेषगरी वित्तीय संकटको समयमा बैंकको भूमिकाबारे हाम्रो बुझाइमा उल्लेख्य सुधार गरेको बताएको छ । (एजेन्सी)
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया