सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन बुधबारकै मूल्य अर्थात ९४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर १ हजार एक सय ९० रुपैयाँ कायम छ । अघिल्लो दिनको यसको मूल्य १ हजार दुई सय रूपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया