नेपाल धितोपत्र बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन खुलायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन खुलाएको छ । बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन खुलाएको छ ।
उक्त पदहरूमा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने थप एक साता यसमा आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षा लिखित र माैखिक दुबै हुने छ । बोर्डले परीक्षास्थल काठमाडाैं तोकेको छ ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया