४२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९ पिसिआर परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा २६ संक्रमित निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । हाल देशभर ६ सय ३८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया