प्याराग्लाइडिङ खेलको क्रममा नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ ।
मृत्यु हुने खेलाडीमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । प्रहरीका अनुसार क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट पोखराको सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।
करिव १०० मिटर माथिबाट खसेका उनलाई उपचारको लागि पाेखरास्थित मेडिसिटी अस्पताल लगिएकाे थियाे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया