पदक विजेता खेलाडीलाई ओलीले दिए बधाई
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई बधाई ज्ञापन गरेका हुन् ।
पोखरामा उद्घाटन भएर गण्डकी प्रदेशहरूमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । नेपाली सेना सर्वाधिक पदक हासिल गरेर प्रतियोगिताको पहिलो बनेको छ भने कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया