तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन, अब एक सातापछि खुल्ने

काठमाडौं । तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन रहको छ ।
भोलि सोमबारदेखि नेपालीहरूको दोस्रो चाड तिहारको विदा हुँदैछ । सरकारले तिहार र छडको अवसरमा सार्वजनिक विदा दिएको हुँदा अब बजार एक सातासम्म खुल्दैन ।
अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।
प्रतिक्रिया