NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यी हुन् देशभर सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा उठेका आधिकारिक उम्मेदवार [सूचीसहित]

काठमाडौं । सत्ता गठबन्धन दलले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथ प्रदेशसभा निर्वाचनमा भाग लिने आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको गठबन्धन दलको बैठकले आधिकारीक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

बैठकमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सवालमा राष्ट्रिय जनमोर्चाले नोट अफ डिसेन्ट लेखेका थिए ।

केही क्षेत्रमा देखिएको विवादलाई आपसी सहमतिमा समाधान खोजिने प्रतिबद्धता सत्ता गठबन्धनका शीर्ष नेताले जनाएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको विवरणका प्रत्येक पन्नामा शीर्ष नेताहरूको हस्ताक्षर छ ।

यी हुन् देशभर सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा उठाएका आधिकारिक उम्मेदवार

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष