NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दुई वर्षमा एमालेले सबै नेपालीलाई साक्षर बनाउने

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी दुई वर्षमा सबै नेपाललीलाई साक्षर बनाउने प्रतिबद्धता गरेको छ ।

पार्टीले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा यो अवधिमा सबै नेपालीलाई साक्षर बनाउने दाबी गरिएको हो ।

स्कुल जाने उमेरका सबै ठाउँका विद्यार्थीलाई साक्षर बनाउनका लागि विद्यालय पठाउने काम गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।