पूर्वी नेपाल केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पूर्वी नेपालमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
पूर्वी नेपालको नेपाल चीन सीमामा गएराति १० बजेर १३ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का ताप्लेजुङलगायत क्षेत्रमा महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो नयाँ भूकम्प हो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया