NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रतिनिधिसभाका यी ४१ निवर्तमान सांसद प्रतिस्पर्धामा छैनन्

काठमाडौं । प्रतिनिधिसभाका ४१ निवर्तमान सांसद यस पटक चुनावी मैदानबाट बाहिर छन् । कतिपय स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने केहीचाहिँ टिकट नपाएर ।

एमालेबाट अघिल्लो पटक सांसद बनेका १६ अनुहार यसपटक प्रतिनिधिसभामा देखिने छैनन् । माओवादीलो पनि १५ जना निवर्तमान सांसदलाई टिकट नदिएर नयाँलाई अघि सारेको छ ।

एमाले (१६) : पवित्रा निरौला, पार्वत गुरुङ, गणेश पहाडी, कृष्णप्रसाद दाहाल, जगतबहादुर सुनार, केदार सिग्देल, दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, गोपालबहादुर बम, राजबहादुर बुढा, नवराज रावत, नन्दलाल रोका, भीम रावल, भैरवबहादुर सिंह, जयकुमार राई र दीपकप्रकाश भट्ट

माओवादी (१५) : राम कार्की, हेमकुमार राई, सुरेशचन्द्र दास, हरिबोल गजुरेल, श्यामकुमार श्रेष्ठ, हरिराज अधिकारी, सुरेशकुमार राई, टेकबहादुर बस्नेत, गंगाबहादुर तामाङ, अग्नि सापकोटा, कमला रोका, कृष्णबहादुर महरा, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत र रामेश्वर राय यादव

कांग्रेस (२) : डा. मीनेन्द्र रिजाल र मोहम्मद अफ्ताब आलम

एकीकृत समाजवादी (२) : भवानीप्रसाद खापुङ र हिराचन्द्र केसी

अन्य  : डा. बाबुराम भट्टराई, रेशम चौधरी, चन्द्रकान्त चौधरी, डा. सूर्यनारायण यादव, विमलप्रसाद श्रीवास्तव र हरिनारायण रौनियार

ताजा अपडेट

नेपालवाच विशेष