पूर्वमन्त्री विरोध खतिवडालाई कसले हाने झापड ?
काठमाडौ । एकीकृत समाजवादीका नेता तथा गठबन्धनबाट मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडामाथि अन्दाजी ५० वर्षीय एक स्थानीय पुरुषोत्तम खड्काले हात हालेको स्थानीयले बताएका छन् ।
घरदैलो कार्यक्रममा गाडीबाट ओर्लनसाथ मंगलबार खतिवडालाई हातपात गरेका थिए । झापड हान्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया