NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

फोटोमा हेर्नुस् वसन्तपुरमा राप्रपाको चुनावी सभा

काठमाडौं । काठमाडौंको वसन्तपुरमा राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) काे चुनावी सभा सुरू भएकाे छ।

पार्टीले आगाी मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित उपत्यकास्तरीय चुनावी सभाको आयोजना गरेको हो ।

उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिंदेनसहित वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।