NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

चुनावको मुखमा गण्डकीका मन्त्री वर्खास्त

काठमाडौं । चुनावको मुखमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्थमन्त्री कुमार खड्का वर्खास्तीमा परेका छन् ।

आफ्नै पार्टीका उम्मेदवार कृष्णचन्द्र पोखरेललाई असहयोग गरेको आरोपछि उनी वर्खास्तीमा परेका हुन् ।

यस अघि उर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्रीले हटाएका थिए । तर चुनावमा असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई पनि हटाएका हुन् ।

खड्का समानुपातिक सांसद थिए । मुख्यमन्त्री र कानुनमन्त्रीलाई असहयोग गरेको भन्दै मन्त्री खड्का हटाइएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष