NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने : वरिष्ठ नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका-२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष