आयोगको अनुमतिबिना मतदान स्थगित गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमतिबिना मतदान स्थगन नर्गन निर्देशन दिएको छ ।
विभिन्न ठाउँमा विवाद तथा झडपका घटना बढेसँगै मतदान स्थगन हुन थालेपछि आयोगले सूचना जारी गर्दै त्यसका लागि पूर्वसहमति लिनुपर्ने बताएको हो ।
‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारू गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ,’ अयोगको सूचनामा उल्लेख छ, ‘स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति दिनु पर्नेछ ।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया