एक बजेसम्म ३२ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएको छ ।
आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ३२ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान भएको बताएका हुन् ।
विहान ७ बजेदेखि सुरू भएको मतदानका लागि अब चार घण्टामात्रै बाँकी छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया