मतदान सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने

काठमाडौं । संघ र प्रदेशसभाका लागि भएको आम निर्वाचन सम्पन्न भएको छ ।
विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । आज सम्पन्न निर्वाचनमा मतदाताको सहभागीता भने उत्साहजनक हुन सकेन ।
निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरेको छ । झण्डै ४० प्रतिशत मतदाताले मतदानमा भाग लिएनन् ।
मतदान सम्पन्न भएपछि आयोगले मतपेटिका आ–आफ्नो मतगणना स्थलमा लैजाने तयारीमा जुटेको छ । निर्वाचन आयोगले केही छिटपुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण भएको प्रतिक्रिया दिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया