१५ ठाउँको स्थगित निर्वाचन दुई दिनभित्र गराउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले बागलुङ, बर्दिया, गुल्मी, बाजुरा लगातका १५ स्थानमा स्थगित भएका क्षेत्रमा दुई दिनभित्र निर्वाचनको वातावरण बनाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
आइतबार साँझ आयोगले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । आयोगले केही छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भएको दावी गरेको छ ।
निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सम्बन्धी सम्पूर्ण विवरण अध्यावधि भइरहेको जानकारी दिए । उनले ७७ जिल्लाबाट विवरण आएपछि प्रदेशगत विवरण सार्वजनिक गरिने बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया