आजैबाट मत गणना शुरु गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले काठमाडौ उपत्यका र बिशेषगरी तराई क्षेत्रमा आजैबाट मतगणना शुरु गर्न निर्देशन दिएको छ ।
आयोगले पत्रकार सम्मेलन गर्दै राजधानी र तराई क्षेत्रका निर्वाचन क्षेत्रमा अन्य प्राविधिक जटिलता बाहेक आजैबाट मतगणना शुरु गर्न निर्देशन दिएको हो ।
प्रमुख आयुक्त थपलियाले सबै निर्वाचन अधिकृतहरुलाई आयोगले यस्तो निर्देशन पठाइसकेको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया