बाजुरामा प्रहरीको इन्सास राइफल लुटियो
काठमाडौं । मतपेटीका लुट्न आएका एक समूहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदान स्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ ।
गोली लोड गरिएको राइफल लुटेर लगेको प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन् । कार्कीका अनुसरा लुटिएको राइफल अझैसम्म फेला परेको छैन ।
आइतबार अपरान्ह मतदानस्थलमा मतपेटिका लुट्न खोजिएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव एडीको मृत्यु भएको थियो । घटनास्थलमा प्रहरीको गोली लागि तीन सुरक्षाकर्मी घाइते भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया