डा तोसिमा कार्कीको क्षेत्रमा मतगणना हुन सकेन

ललितपुर । ललितपुर क्षेत्र नं ३ मा आज मतगणना नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले भोली विहान ८ बजेदेखि मात्रै मत गणना गर्ने जनाएको छ ।
सर्वदलिय बैठकमा भोली विहानबाट मात्रै मत गणना शुरु गर्ने निर्णय भएको हो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया