काठमाडौं–७ मा घन्टीलाई सुरूवाती अग्रता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
७१५ मत गणना गर्दा रास्वपाका उम्मेदवार गणेश पराजुलीले १८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ९५ मत पाएका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमीले ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया