NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ललितपुर–३ मा एमाले अघि लाग्यो, पछि परिन् डा. तोसिमा

काठमाडौं । ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको मतगणना सुरू भइसकेको छ ।

मतगणनाको सुरूवाती चरणमा एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनले ४ सय ९७ मतसहित पहिलो स्थान कायम गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले दुई सय ८६ मत प्राप्त गरेकी छिन् भने गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले एक सय ९ मत प्राप्त गरेकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष