रविको क्षेत्रमा दिउँसो १ बजेबाट मतगणना हुने

काठमाडौं । चितवन क्षेत्र नंबर दुईमा दिउँसो १ बजेबाट मतगणना हुने भएको छ ।
आज बजेको सर्वपक्षिय भेलाले आज दिउँसोबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने, गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेललगायत उम्मेदवार छन् ।
प्रतिक्रिया