काठमाडौं ७ मा घन्टीको अग्रता कायमै, मानुषी तेस्रो स्थानमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ ।
विहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार गणेश पराजुलीले ३७५ मत ल्याएका छन् ।
त्यस्तै, एमाले उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनर्फबाट माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी २९० मतसहित तेस्रो स्थानमा छिन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया