ललितपुर ३ मा डा.तोसिमालाई पछि पारिन् पम्फाले

काठमाडौं । ललितपुर ३ मा जारी मतगणनामा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
एमाले उम्मेदवार अमृत खड्का ७ सय ८४ मतसहित अग्रस्थानमा छन् । यसअघि निकै पछि रहेकी गडबन्धनबाट माअोवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा आएकी छिन् । उनले ६ सय ९४ म प्राप्त गरेकी छिन् ।
त्यस्तै, डा. तोसिमा कार्की ६ सय ७३ मतसहित तेस्रो स्थानमा छिन् ।
प्रतिक्रिया