काठमाडौं-१० मा मतगणना सुरु
काठमाडौं । काठमाडौं-१० मा मतगणना सुरू भएको छ । मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा सुरु भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेबाट हिमेश केसी, नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप मूख्य प्रतिष्पर्धामा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया