सुरू भयो ओलीको क्षेत्रमा मतगणना
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतगणना सुरू भएको छ ।
केहीबेर अघिमात्रै प्रतिनिधिसभातर्फ प्रत्यक्षको मगणना सुरू भएको हो ।
उक्त क्षेत्रमा ओलीसँगै नेपाली कांग्रेसबाट खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायतको उम्मेदवारी छ ।


प्रतिक्रिया