काठमाडौं ९ मा एमाले अगाडी
काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले पाँच सय ६४ मत प्राप्त गरेका छन् ।
एमालेलाई पछ्याउँदै घण्टी दोस्रो स्थानमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पाँच सय ६१ मत पाएका छन् ।
त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलालाई ३४४ मत प्राप्त भएको छ ।


प्रतिक्रिया