सुर्खेत-२ मा मतगणना सुरु
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो ।
मतगणना निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको छ । बिहान साढे ११ बजे मतगणना सुरू गर्ने भनेपनि मतगणना ढिला सुरू भएको हो ।
यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी र एमालेबाट जिल्ला अध्यक्ष अमृत बिसी उम्मेदवार छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया