चितवनमा तीनसय मत गन्दा रविको २५
काठमाडौं । चितवन क्षेत्र नंबर २ मा एमालेले सुरूवाती अग्रता लिएको छ ।
पछिल्लो मतपरिणामअनुसार तीन सय मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले एक सय ५० मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया