झापा ३ मा फराकिलो मतले लिङदेन अगाडि

काठमाडौं । झापा क्षेत्र नंबर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शिर्षस्थान बलियोगरी कायम गरेका छन् ।
सुरूदेखि पशिलो स्थानमा रहेका लिङदेनले हालसम्म एक हजार ३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौला ७८४ मले पछाडि छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया