काठमाडौं २ मा घन्टीको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सरूवाती अग्रता कायम गरेकी छिन् । उनले १ सय २४ मतसहित पहिलो स्थान बनाएकी हुन् ।
त्यस्तै, एमाले उम्मेदवार मणिराम फुयाँलले ८४ मत ल्याएका छन् भने गठबन्धनबाट ओनसरी घर्ती मगरले ५९ मत प्राप्त गरेकी छिन् ।
राप्रपाकी उम्मेदवार कान्ती देवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् ।
हालसम्म चार सय मत गणना भइसकेको छ ।
यस क्षेत्रमा अघिल्लो पटक नेकपाबाट माधव कुमार नेपालले भारी मतसहित जीत हासिल गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया