कमेडी च्याम्पियन हिमेशले ल्याए २३ मत
काठमाडौं । कमेडी च्याम्पियन सिजन १ का विजेता तथा धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार हिमेश पन्तले २३ मत ल्याएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका थिए ।
उक्त क्षेत्रमा नेकपा(एकीकृत समाजवादी)ले पहिलो अग्रता लिएको छ ।
उम्मेदवार राजेन्द्र पाण्डेले १ सय ९९ मतसहित अग्रता लिएका हुन् भने एमालेका भूमि त्रिपाठीले एक सय ६३ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया