चितवन-२ मा एमालेको अग्रता कायमै, ४०० मत गन्दा रविले ल्याए ३२ मत
काठमाडाैं । चितवन-२ मा एमालेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार ४ सय मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले २०७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया