ललितपुर ३ मा तोसिमाले पछि पारिन् भुषाल र खड्कालाई
काठमाडौं । ललितपुर क्षेत्र नंबर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले गठबन्धनकी उम्मेवार पम्फा भुषाल र एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता लिएकी छन् ।
उनले १ हजार ६०८ मत प्राप्त गरेकी छन् भने भुषाल १ हजार १० मतसहित तेस्रो स्थानमा पुगेकी छिन् । एमालेका अमृत खड्काले भने १ हजार ५१९ मत दोस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया