मकवानपुर १ मा फराकिलो मतसहित डिना अगाडि
काठमाडौं । मकवानपुर क्षेत्र नंबर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) फराकिलो मतसहित अग्रस्थानमा छिन् ।
पछिल्लो मतपरिणामअनुसार डिनाले एक हजार एक सय ९१ मत प्राप्त गर्दा सूर्य चिन्ह लिएर चुनाव उठेका कमल थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले ६५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया