काठमाडौं २ मा सोबिताको फराकिलो अग्रता, ओनसरी दोस्रो
काठमाडौं । पछिल्लो मतपरिणामअनुसार काठमाडौैं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम फराकिलो मतान्तरसहित पहिलो स्थानमा छिन् । गौतमले ७ सय ४४ मत ल्याउँदा दोस्रो स्थानमा रहेकी माओवादी उम्मेदवार ओनसरी घर्ती मगरको मत चार सय ७८ छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँल चार सय ६४ मतसहित तेस्रो स्थानमा छन् । यसअघि घर्तीले उनलाई पछ्याइरहेकी थिइन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया