काठमाडौं ५ मा प्रदीपको फराकिलो अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नंबर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमाले उम्मेदवार इश्वर पोखरेलको तुलनामा फराकिलो अग्रता लिएका छन् ।
पौडेलले १३१८ मत ल्याउँदा एमालेका ईश्वर पोखरेलले ९५२ मत ल्याएका छन् ।
काठमाडौं ५ मा अघिल्लोपटक पोखरेल ९८६० मतान्तरले विजयी भएका थिए ।
यसपटक पौडेलसँग उनले चुनाव हार्ने एक्जिट पोलले दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया