रविको क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा
काठमाडौं । चितवन २ मा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
सुरुवातबाटै पछि परेका रवि लामिछानेले मतान्तर साँघुरो बनाउन थालेका छन् ।
उनले कांग्रेसका उमेश श्रेष्ठलाई भेट्याउन आटेका छन् ।
एमालेका कृष्णभक्त पोख्रेलले १९३३ मत ल्याउँदा
उमेशको १६९६ र रविको १५५३ मत आएको छ ।
पहिले धेरै पछि परेका रविले दुवैलाई भेट्याउन खोजेका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया