कांग्रेस उम्मेदवारलाई पछि पारेर अघि लागे अमरेश
काठमाडौं । सर्लाही–४ का कांग्रेस बागी उम्मेदवार अमरेशकुमार सिंहले प्रतिस्पर्धीलाई पछि पार्दै अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो मत परिणाममा उनले १ हजार १८५ हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका नेपाली कांग्रेसका नागेन्द्र कुमारले ८२३ मत पाएका छन् ।
दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव छिन् । उनले हालसम्म ८७० मत बटुलेकी छन् ।


प्रतिक्रिया