‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको मृत्यु
काठमाडाैं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ को प्रस्तोता एवं सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार बिहान साढे पाँच बजेतिर माइक्रोबस र ट्रक ठोक्किदा दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।
उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्यसमेत थिए ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया