NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

नवलपरासीमा घण्टीलाई पछ्याउदै चौधरी

काठमार्डौ । नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन(ठकुरी) ले आफ्नो अग्रा कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार तीन हजार ९५८ मतले पहिलो स्थानमा रहेका उनलाई कांग्रेस उम्मेदवार विनोद चौधरीले पछ्याइरहेका छन् ।

चौधरीले तीन हजार ८६९ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दुई हजार ९१२ मतले तेस्रो स्थानमा छन् ।