भोजपुर १ मा सुदन किराँतीको अग्रता
काठमाडौं । भोजपुर १ मा प्रारम्भिक मतगणनामा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको थियो ।
पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका सुदन किराँतीले मतान्तर बढाउँदै लगेका छन् । किराँतीले पछिल्लो अपडेटअनुसार १ हजार ५५१ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार शेरधन राईले १ हजार ८५ मत ल्याएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया