देशकै चर्चित चुनावी क्षेत्रमा कसले लिइरहेका छन् अग्रता, को पछि परे ? [ताजा अपडेट]
![देशकै चर्चित चुनावी क्षेत्रमा कसले लिइरहेका छन् अग्रता, को पछि परे ? [ताजा अपडेट]](https://nepalwatch.com/wp-content/uploads/2022/11/Neta.jpg)
काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक सयभन्दा बढी क्षेत्रमा मतगणना भइरहेको छ ।
आफ्नो भूगोलको चासो मतदातामा छँदैछ केही चर्चित अनुहारका नेताहरू भएको ठाउँमा पनि आम नागरिक र मतदाताले चुनावी परिणामलाई उत्साहको साथ हेरिरहेका छन् ।
केही चर्चित ठाउँको चुनावी परिणामको अपडेट यस्तो छ
प्रतिक्रिया