NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

चितवन २ मा एमालेको अग्रता, रवि तेस्रोमा पुगे

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् । उनले ३ हजार २५४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठ २ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पुन तेस्रो स्थानमा पुगेका छन् । उनले २ हजार ७१७ मत ल्याएका छन् ।