काठमाडौं २ मा निरन्तर अगाडि सोबिता
काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवमर सोबिता गौतमले निरन्तर अग्रता कायम गरेकी छिन् ।
पछिल्लो मपरिणामअनुसार उनले पाँच हजार ३३२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार मणिराम फुयाँलले तीन हजार ७९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती मगर दुई हजार ८१६ मतसहित तेस्रो स्थानमै छिन् ।


प्रतिक्रिया