गोरखा १ मा कांग्रेसका बजगाईंले लिए अग्रता

काठमाडाैं । गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार बजगाइँले ७६६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका रामशरण बस्नेतले भने ११९ मत पाएका छन् ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया